Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

१२ लाख ७४ हजार भारू र ५ लाख नेरूसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ : कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट १२ लाख ७४ हजार २३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको चम्पावत टनकपुर ग्राम पञ्चायत टनकपुर बस्ने ४३ वर्षीय अभिशेक गुप्तालााई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको हो।

सो क्रममा स्कुटर पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP