Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

महाथिरले आफूसँग सल्लाह लिएको भए चुनाव नलड्न सुझाब दिन्थे : माधव नेपाल

 

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले फेरि निर्वाचनमा नउठेको भए राम्रो हुने बताएका छन्।

एक टेलिभिजन अन्तरवार्तामा कुरा गर्दै अध्यक्ष नेपालले महाथिरले आफूसँग सल्लाह गरेको भए चुनावमा नउठ्न सुझाव दिने उनको भनाइ छ।

आधुनिक मलेसियाका निर्माता महाथिरको सन् २०२२ को चुनावमा जमानत जफत भएको थियो। २२ वर्ष मलेसियाको सत्ताको नेतृत्व गरेका महाथिरले मलेशियालाई समृद्ध बनाए।

उनी सन् १९८१ देखि २२ वर्षसम्म मलेसियाको प्रधानमन्त्री रहेका थिए। उनले सन् २००३ मा राजनीतिबाट आकस्मिक रूपमा सन्यासको घोषणा गरेका थिए। तर देशमा वानएमडीबी भ्रष्टाचार काण्ड घटेपछि उनी पुनः राजनीतिमा फर्किएका थिए। सन् २०१८ मा उनी ९३ वर्षको उमेरमा पुनः देशको प्रधानमन्त्री बनेका थिए।

झण्डै एक घण्टाको अन्तरवार्तामा अध्यक्ष नेपालले अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहे। उनले मलाइ प्रधानमन्त्री बनाइदेउ भनेर कसैलाई नभनेको जिकिर गरे।

नेता नेपाललाई राजतन्त्रको समयमा आफूलाई प्रधानमन्त्री बनाइपाउँ भन्दै पत्र लेखेको आरोप लागिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP