काठमाडौं : राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आइतबार बस्दैछ।
बैठक बिहान ११: ३० बजेका लागि बोलाइएको छ। बैठकमा विश्व जलवायु सम्मेलन कोप- २९ मा नेपालको सहभागिताका लागि तयारीबारे छलफल हुने संसद् सचिवाललयले जनाएको छ।
साथै बैठकमा अन्य विषयमा पनि छलफल हुने सचिवालयले जानकारी दिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया