काठमाडौं : राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दैछ। बिहान साढे ११ बजे समितिको सभाकक्षमा बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।
बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल गर्ने कार्यसूची छ। नेपालमा कति सुपारी उत्पादन र खपत हुन्छ भन्ने यकिन तथ्यांक सरकारसँग नभए पनि स्वदेशी उत्पादनले माग धान्ने अवस्था छैन।
देशको उत्पादनले यहीँकै उद्योगलाई नपुग्ने अवस्थामा सुपारी निर्यातमा संसदीय समितिमा हुने छलफललाई लिएर विभिन्न आशंका हुने गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया