Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना

 

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताएकी छन्।

मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरूको प्रभावकारिताबारे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद भएको बताइन्। उनले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिइन्। उनले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताइन्।

उपसभामुख रानाले भनिन्‚ ‘अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन। उहाँहरूले रोजगारका कुरा गर्नुभएको छ। हामी पश्चिमी मुलुकमा जान तयार बनाउँछौँ। अहिले टेन प्लस टुका स्टुडेण्ट हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन्। शिक्षा नीति चाँडोभन्दा चाँडो हाम्रो विधेयक बन्नुपर्छ।’

उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP