Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

रंगमञ्चमा फर्किएकी रेखा, तस्वीरहरू

 

काठमाडौं : लामो समय ठूलो पर्दामा अभिनय गरेकी अभिनेत्री रेखा थापा नाटकमा फर्किएकी छन्। उनले मीरा’ नाटकबाट डेब्यु गरेकी हुन्। नक्साल गैरीधारास्थित कान्तिपुर थिएटरमा सोमबार साँझ नाटकको पहिलो मञ्चन भएको थियो।

दीपक सिञ्जालीद्धारा लिखित उपन्यासमा आधारित नाटकको परिकल्पनाकार तथा निर्देशक सुन्दर धिताल हुन्। असार ७ गतेसम्म बुधबारबाहेक नियमित मञ्चन हुने नाटकमा रेखाको साथै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय रहेको छ।  थाहा खबर

 

 

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP