Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

कपिलवस्तुमा ९ जना फरार प्रतिवादी पक्राउ

कृष्णनगर, १७ बैशाख ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कपिलवस्तुमा पेश गरिएको हो ।

पक्राउ पर्नेहरूमा कुटपिट मुद्दाका ६ जना, जुवा चलाउने मुद्दाका २ जना र चेक अनादर मुद्दाकी १ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कुटपिट मुद्दाका प्रत्येकलाई रु १ हजार जरिवाना, जुवा चलाउने मुद्दाका व्यक्तिलाई रु ६ हजारका दरले जरिवाना तथा चेक अनादर मुद्दामा रु १ हजार जरिवाना तोकिएको छ ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादीको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ । साथै, फरार रहेका अन्य प्रतिवादीलाई समेत छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP