२१ माघ, काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको सरेको छ।
आज बिहान ८ बजे बस्ने भनिएको बैठक भोलि बिहानलाई सारिएको हो। बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनका अनुसार सांसदहरु जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक भोलिका लागि सारिएको बताए।
बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिनेछ।
भाेलि दिउँसो संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया