Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

देउवा निवासमा कांग्रेस बैठक, सरकारको समर्थन फिर्ता लिँदै

काठमाडौँ : सरकारलाई दिएको समर्थन फिर्ता लिन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक देउवा निवास बूढानीलकण्ठमा शुरु भएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा निर्णय हुने जनाइएको छ।

सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलसँग नयाँ गठबन्धन गरी नयाँ सरकार समेत बनाइसकेका छन्।

जसमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सहभागी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP