Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

जसपा सरकारमा नजाँदा दुई मन्त्रालय अझै प्रधानमन्त्रीसँग

काठमाडौं : नयाँ सत्ता गठबन्धनका दललाई समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिमण्डल विस्तार गरे।

सरकारमा प्रधानमन्त्रीको दल माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएका छन्। यससँगै अहिले मन्त्रिपरिषद् २० सदस्यीय भएको छ। तर दुईवटा मन्त्रालय अझै प्रधानमन्त्रीसँग छ।

स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन्। ती मन्त्रालय नयाँ सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का लागि छुट्याइएको थियो।

विभिन्न विषयमा असन्तुष्टि जनाउँदै जसपाले तत्काल मन्त्री नपठाएकाका कारण दुई मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन्। यद्यपि जसपाले बिहीबार केन्द्रीय कार्यकारिणी बैठकमार्फत सरकारमा जाने/नजाने विषय टुंग्याउने बताएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP