Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

सतुंगल आगलागी : जलेका सपनाहरू…तस्वीरहरू

 

काठमाडौं : आज बिहान ५:३० बजे तिर काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकको एउटा व्यवसायीक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।

सो टहरामा रहेको एउटा पसलमा विद्युत सर्ट भएर सुरू भएको भएको आगलागीले अन्य दश वटा पसल समेत जलेको छ। उक्त आगलागीबाट कति क्षति भयो भन्ने एकिन तथ्यांक आइसकेको छैन। तर पसलका साहुहरूले आफ्ना जलेका सामानहरू एकीकृत गरिरहेका छन्। ‘आगोले सबै सपनाहरू खरानी भए जस्तो महसुस भइरहेको छ हजुर’, आगलागी पीडित एक पसलका साहुले भने, ‘जिन्दगीभरको कमाइ सबै चौपट भयो।’  थाहा खबर

 

 

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP