Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

सार्वजनिक भयो ‘गलबन्दी चिनो’ (भिडियोसहित)

 

काठमाडौं : ‘गलबन्दी चिनो’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेको आङ्ला म्युजिक नामक युट्युबमा गलबन्दी चिनो बोलको गीत बिहिबार सार्वजनिक भएको हो।

शब्द गायिका शेर्पाको संगीत प्रकाश लामाको रहेको छ।​

यसैगरि सो गीतको म्युजिक भिडियोमा अभिनेत्रीको रुपमा दावा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा, फुर्पा यान्जी शेर्पा रहेका छन्। गायिका पाल्मु शेर्पाले यसअघि बजारमा दर्जनौं गीत र म्युजिक भिडियो ल्याइसकेकी छिन्।  थाहा खबर

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP