Trending
flash आधारभूत विद्यालय नेवलागञ्जकाे सामाजिक परीक्षण कार्यक्रम सम्पन्न flash विजयनगर-५ डालपुरमा आगलागी, २ घर जले राजनीति ‘केपी ओलीसामू आत्मसमर्पण गर्नेहरूले विद्राेहकाे औचित्य पुष्टि भएन भनिरहेका छन्’ समाज ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धार प्रयास जारी : सेना राजनीति यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न उठेका छन् : माधव नेपाल flash सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनमा आजदेखि सुनुवाइ समाज पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै साहित्य नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक समाज भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी समाज रुखबाट लडेर एक पुरुषको मृत्यु

पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

 

काठमाडौँ : सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ।

उनलाई सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन्। दुर्घटनामा परेका क्याप्टेन खड्कालाई लुक्लामै रहेको कैलाश एयरको हेलिकोप्टरले उद्धार गरेर लुक्ला विमानस्थलमा ल्याएको छ। अब त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं ल्याइनेछ ।

क्याप्टेन खड्का पर्यटकको उद्धारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर बुधबार बिहानै लोबुचे पुगेका थिए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP