Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

ईटा उद्योगका ६ मजदूर बालवालिकालाई राहत

कपिलवस्तु
कपिलवस्तुको एक ईटा उद्योगमा कार्यरत ६ जना बालवालिकाहरुलाई राहत सामाग्री बितरण गरिएको छ । वालश्रम बिरुद्ध काम गर्दै आएको दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुले राहत बिरतण गरेको हो । कोरोना भाइरसका कारण उद्योग संचालन नभएका कारण मजदूरहरुको जिविको पार्जनमा समस्या भएकोले राहत वितरण गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो । शिवराज नगरपालिका ६ विरपुरमा रहेको जनता ईटा उद्योगमा १४ वर्ष देखि १८ वर्ष उमेर समुहका बालवालिकाहरुलाई उक्त सामाग्री वितरण गरिएको परियारले बताउनुभयो ।
राहात सामाग्रीमा प्रति मजुदर ५० केजि चामल,दाल चार केजि,तेल २ लिटर,नून ३ केजि,किशोरीहरुको लागि सेनेटरी प्याड १० पिस,मास्क,सेनेटाइजर प्रदान गरिएको बताइएको छ । सस्थाले शिवराज नगरपालिकाका ६ वटा वडा र महारागञ्ज नगरपालिकाका ६ वटा वडामा वालश्रम बिरुद्ध काम गरिरहेको अध्यक्ष परियारले बताउनुभयो । कम उमेरका बाललवालिका नभएपनि १४ वर्ष पुगेका मजदुर बालवालिका रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP