Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

वरिष्ट चिकित्सकहरुद्वारा गृहमन्त्री संग भेट :


चिकित्सकहरुको एक टोलीले गृहमन्त्री बालकृष्ण खाँड संग भेट गरेको छ। गृह मंत्रालयमा पाटन स्वास्थ विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा भरत यादव नेतृत्वको एक प्रतिनिधि मण्डलले हालै नेपाल प्रहरीमा नायव महानिरीक्षकमा मधेसी महिला पुजा सिंह शिफारिस हुनु भएकोमा धन्यवाद दिएको छ। यो निर्णयले आम मधेसी महिलालाई प्रोत्साहन भएको प्रतिनिधि मंडलका सदस्य डा. अरुणकुमार सिंहले बताउनु भयो। गृहमन्त्रीले वरियता अनुसार नै सिंहको सिफारिस भएको बताउनु भयो। सो प्रतिनिधि मन्डलमा डा. भरत यादव, डा. अरुणकुमार सिंह, डा. अनुजकुमार सिंह, डा शिव बस्नेत, दीपककुमार साह, निरज देव जोशी, संजीवकुमार मिश्र, नेपाल टेलिभिजन कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष आलोक तिवारी र सुधीर मिश्रको उपस्थिति रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP