Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

कृष्णनगर ७ पुर्ण खोप तथा खुला दिसामुक्त घोषणा

अनेक पाण्डे
कपिलवस्तु
कृष्णनगर नगरपालिका वडा न. ७ लाई एक कर्यक्रमका बिच पुर्ण खोप तथा खुला दिसामुक्त वडा घोषणा गरिएको छ । अजगरा वासीको सान पुर्ण खोप तथा खुला दिसामुक्त अभियान भन्ने नाराका साथ वडा न।

७ लाई घोषणा गरिएको हो । वडा भित्रका १६ देखि २३ माहिना सम्माका सबै बालबालिकाहरूले ( १५ माहिना उमेर भित्र ) पुर्ण खोप पाएको सुनिश्चित भए पछि पुर्ण खोप घोषणा गरिएको अजिगरा स्वास्थ्य चौकि ईन्चर्ज अनिल बिश्वकर्माले बताएका छन ।


६ सय १५ घर धुरी रहेको वडा न. ७ मा ६ सय घरमा शौचालय बने पछि वडालाई खुला दिसामुक्त घोषणा गरिएको वडाध्यक्ष राज किशोर यादवले जनाएका छन । कर्यक्रममा प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख सल्लाहकार तुफेल अहमद खा लगायत अतिथिहरूको सहभागिता रहेको वडा सदस्य इनायमुल्ला मुसलमानले जानकारी गराएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP