Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

कपिलवस्तुमा चुनावी महोल तातिदै

कपिलवस्तु
मंसिर ४ मा हुने चुनावको महोल तातिदै गएको छ । मतदाताहरूलाई अफ्नो पछमा मतदाना गर्न नेताहरू घरदैलोमा लागेका छन । जिल्लामा कांग्रेस निकट बाम लोकतान्त्रिक गठबन्धन र एमाले निकट गठबन्धनले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन । मतदाता रूझाउना उम्मेदवारहरूले जनताको घर घरमा पुग्दै अफु चुनाव जिते पछिको सपना देखाउन सुरू गरेका हुन । हुन त जनता अहिले खुलेका छैन तर केहि जनताका अनुसार कपिलवस्तु क्षेत्र न.१ मा नेकपा माओवादीका उम्मेदवार चक्रपाणी खनाल,१(१) मा नेकपा एमालेका उम्मेदवार विष्णुपन्थी र १(२)नेपाली कांग्रेसका उम्मेदवार सहासराम यादव चुनाव जित्ने सम्भावना प्रवल रहेको छ । त्यसतै कपिलवस्तु क्षेत्र न. २ मा नेपाली कांगेसका उम्मेदवार पुर्व मन्त्रि सुरेन्द्र राज आचर्य र नेकपा एमालेका उम्मेदवार पुर्व मंत्रि बृजेश कुमार गुप्ता विच कडा प्रतिसप्रधा हुने छ । यि दुई जना विच ४ सय देखि ५ सय मत अन्तरमा जितहार हुने मतदाताहरूको भनाई रहेको छ । यस्तै २(१) मा नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह थापा र २(२) मा नेपाली कांग्रेसका उम्मेदवार सुधाकर पाण्डे को नाम चर्चामा रहेको छ । क्षेत्र न.३ मा नेपाली कांग्रेसमा उम्मेदवार पुर्व सांसद अभिशेष प्रताप शाह र जनता प्रगतिशिल पार्टि नेपालका उम्मेदवार पुर्व मन्त्रि इश्वर दयाल मिश्र विच प्रतिसप्रधा हुने देखिएको छ । नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ताको नाम चर्चामा रहे पनि यसपालिको निर्वाचन छुट्टै प्रकारको हुनाले यस क्षेत्रमा शाह र मिश्रको लाडाई हुने मतदाताको बुझाई छ । त्यसै ३(१) मा लोसपाका उम्मेदवार रविदत्त मिश्र र नेकपा एमालेका उम्मेदवार अर्जुन केसी तथा नेकपा माओबादीका उम्मेदवार एहसान अहमद खान विच प्रतिस्पर्धा हुने देखिएको छ । ३(२) मा भने नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र कनोडिया, जनता प्रगतिशिल पार्टिका उम्मेदवार राशिद मिर्जा तथा जसपाका उम्मेदवार अशोक कुमार यादव विच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP