Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

घातक हतियारको प्रयोगसम्बन्धी रिटमा सर्वोच्चले खोज्यो कारण

४ माघ, काठमाडौँ : प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा घातक हतियारको प्रयोगसम्बन्धी रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायधीश कुमार चुडालको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो।

रिट निवेदनको टुंगो नलाग्दासम्म निहत्था नागरिकमाथि प्राण घातक हतियारको प्रयोग नगर्न/नगराउन भनी निवेदकको माग अनुसारको अन्तरिम आदेश दिन भने इजलासले अस्वीकार गरेको छ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भीड नियन्त्रणका लागि अत्याधिक बल प्रयोग तथा हिंसात्मक साधनको प्रयोगलाई बर्जित गर्न माग गर्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP