Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

पार्टीको अभियान शुरु हुने दिन छुट्टै संवाद यात्रामा निस्किँदै गगन थापा

काठमाडौं : पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने दिन शनिबार महामन्त्री गगन थापा आफ्नो छुट्टै यात्रामा निस्किने भएका छन्। उनी मेची–महाकाली संवाद यात्रामा निस्किन लागेका हुन्।

उनको यात्रा झापाको छोटी भन्सारमा आज शुरु हुनेछ। १३ दिने यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता तथा जनताका आवाज सुन्ने छन्।

एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ। तर पार्टी अभियानका बेला छुट्टै नाम दिएर यात्रा शुरु गरेपछि कांग्रेस वृत्तमा उनको आलोचना भएको छ। यसलाई उनको व्यक्तिगत महत्त्वाकांक्षा र आगामी महाधिवेशनमा सभापतिका लागि दौडधूपको रूपमा हेरिएका छन् ।

महामन्त्री थापाले भने ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नै यात्रा शुरु गर्न लागेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP