Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

कांग्रेसको समसामयिक राजनीतिक प्रतिवेदन : केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक छैन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीबाट सरकारमा सामेल केही मन्त्रीको कार्यसम्पादन बिलकुलै सन्तोषजनक नरहेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन्।

अहिले संघीय सरकारमा कांग्रेसबाट ९ मन्त्री सहभागी छन्। यीमध्ये केही मन्त्रीको मात्र कार्यसम्पादन सन्तोषजनक रहेको महामन्त्री शर्माको प्रतिवदेनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘पार्टीबाट मन्त्री रहेका मन्त्रीहरूमध्ये केही मन्त्रीको मात्र कार्यसम्पादन सन्तोषजनक छ तर केहीको भने बिलकुलै ठिक देखिएको छैन।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP