Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

एमालेले भन्यो – प्रधानमन्त्रीले चाहे नयाँ ढंगबाट अघि बढ्न तयार छौँ

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हालको गठबन्धनबाट अलग भए नयाँ ढंगबाट अगाडि बढ्न तयार रहेको जनाएको छ।

एमालेको आज बिहान बसेको आकस्मिक सचिवालयको बैठकले प्रधानमन्त्रीले चाहे नयाँ ढंगबाट अघि बढ्न तयार रहेको निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले आकस्मिक बैठकका निर्णय सुनाउँदै ज्ञवालीले गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको उनले बताए। ‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ,’ ज्ञवालीले भने । एमालेले आजै नयाँ समीकरण बन्ने संकेत देखाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP