Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

कमल थापा आजदेखि जिल्ला दौडाहामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा जिल्ला दौडाहामा निस्किने भएका छन्।

मकवानपुरको हेटौँडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन थापा बिहीबार त्यसतर्फ जान लागेका हुन्। चैत १६ गते हेटौँडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रूपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा उनले प्रशिक्षण दिने तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा, सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारीबारे प्रशिक्षण दिनेछन्।

उनको टोलीमा महामन्त्री बर्तौला, सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बर प्रसाद शिवाकोटी, केन्द्रीय सदस्य पुरु दाहाल, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधव खत्री र जनवर्गीय सङ्गठनका अध्यक्ष सहभागी रहने पार्टी सचिवालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP