काठमाडौं : राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दैछ।
बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय विकासमा देखिएका समस्या समाधान र चुनौतिका बारेमा छलफल हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता सहसचिव यामलाल भुसालले जानकारी दिए।
आवधिक रुपमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भुसालको भनाइ छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया