काठमाडौं : फलामको प्रयोग गरी बनाइएको बस प्रतीक्षालय बिग्रिएपछि कलंकीमा काठको नयाँ ‘फल्चा’ बनाइँदैछ।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। बस्नका लागि काठकै मेच राखिनेछ। फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ।
काठमाडौं महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिसकेको छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया