Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद

भाेला गुप्ता

(विजयनगर) कपिलवस्तु, ३० असोज ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-६, छुटपाटी क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका १ हजार ५ सय ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ।

गस्तीमा खटिएको अस्थायी प्रहरी पोस्ट खडेचौरको संयुक्त टोलीले भारतबाट नेपालतर्फ लुकाइछिपाइ ल्याइँदै गरेका चल्ला बरामद गरेको हो ।

प्रहरीका अनुसार UP 55 AA 1572 नम्बरको भारतीय TVS मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेका १० कार्टुन ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिइएको थियो। बरामद चल्लाको कुल संख्या १ हजार ५ सय रहेको छ।

भारतबाट अवैध रूपमा ल्याइँदै गरेका चल्ला र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP