Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विजयनगर, १२ बैशाख ।

शिवराज नगरपालिका-२, बालापुरमा सन्त निरंकारी मण्डलद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाणगंगाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान शिविरमा स्थानीयवासी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

रक्तदानबाट संकलित रगत बिरामीहरूको उपचार तथा आकस्मिक अवस्थामा आवश्यक पर्ने भएकाले कार्यक्रमले मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै बुन्देश्वर चौहानले सामाजिक सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP