काठमाडौं : एनसेनको शेयर खरिद आजियाटाविरुद्ध प्रतिनिधसभाका सांसद अमरेश सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ।
एनसेलको आजियाटाको ८० प्रतिशत शेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै सिंहले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।
सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया