Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगर, ५ भदौ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-२ जर्लैयामा अवस्थित शान्तिदीप आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । वडा सदस्य सहरु भरको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाले तिरथ कोरीको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरेको हो ।

समितिको सदस्यमा मोल्हू भर, उर्मिला भर र गीता भर चयन भएका छन् । पदेन सदस्यमा वडा सदस्य सहरु भर, शिक्षक प्रतिनिधिमा गंगा कुमारी शर्मा र सदस्य-सचिवमा शिव पुजन पाल चयन भएका छन् ।

यस्तै शिक्षक-अभिभावक संघको संयोजकमा दिनेश भर चयन भएका छन् । संघको सदस्यमा शिलु भर, शान्ति भर, मायापति भर, असर्फी कोरी, तिरथ भर र इनरमुन भर चयन भएका छन् ।

कार्यक्रममा शिक्षा शाखाका अनुगमन संयोजक सुरेन्द्रराज मिश्र, विद्यालयका संस्थापक राम प्रकट कोरी, पूर्व व्यवस्थापन समिति अध्यक्ष फागु प्रसाद यादव, दशरथ यादव लगायत अभिभावकहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP