विराटनगर : कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन्।
उनी सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको समर्थनमा निर्विरोध सभामुख चयन भएका हुन्।
राप्रपाका प्रदेशसभा सदस्य विष्ट समानुपातिक सांसद हुन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया