Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

राज्यले आयुर्वेदिक विज्ञानलाई अगाडि बढाउने काम गरेन : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले आयुर्वेदिक विज्ञानलाई अगाडि बढाउन आवश्यक काम नगरेको बताएका छन्। नेविसंघ आयुर्वेद क्याम्पस इकाइले कीर्तिपुरमा नवआगन्तुक विद्यार्थीहरूलाई गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘आयुर्वेदिक विज्ञानलाई अगाडि बढाउन गर्नुपर्ने काम राज्य गर्न सकेको छैन। यो गर्न जरुरी छ’, उनले भने, ‘यसमा म चिन्तित छु। आयुर्वेदिकको महत्व मैले बुझेको छु।’

नेता कोइरालाले क्याम्पसको समस्याबारे आफूलाई लेखेर दिन आग्रह गर्दै समाधानका लागि आफूले पहल गर्ने बताए। अहिले युवाहरू विदेशिने क्रम बढेको प्रति चिन्ता व्यक्ति गर्दै उनले देशमै युवालाई रोजगारी र उद्यमशील बनाउन कांग्रेस लागिपरेको उनले बताए।

‘युवाहरूको भविष्यको लागि राजनीति गरिरहेको छु। युवाहरू विदेश पलायन हुँदा अत्यन्त चिन्ता लाग्छ’, उनले भने, ‘उनीहरूलाई देशमै बसेर रोजगारीका अवसर सृजना गरेर, उद्यमशील बनाएर कसरी अगाडि बढ्ने भन्ने सोचमा कांग्रेस छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP