काठमाडौं : नेकपा एमालेबाट निस्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोशपूर्ण आरोप र प्रश्नको वर्षा गरेका छन् । पार्टीबाट निकालिएपछि बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीमाथि सयौं आरोप लगाउँदै प्रश्न र प्रतिप्रश्न गरे।
रावलले बुधबार पार्टी घाषणा गरेनन् । उनले राज्यसत्तासँग असन्तुष्ट सम्पूर्ण शक्तिलाई समेटेर त्यसअघि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया