Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

रास्वपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज सकिँदै

१३ मंसिर, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिनदेखी जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज सकिँदै छ।

महोत्तरीको जलेश्वरमा जारी बैठकमा आज पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिवेदनमाथि छलफल गर्ने र पारित गराउने बैठकको अन्तिम एजेण्डा रहेको पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। आजको बैठक विहान १० बजे सुरु हुनेछ।

त्यसभन्दा पहिले १७ जनाको समूहमा नीति विचार मण्डलको बैठक बस्नेछ। उक्त बैठकमा सभापतिको राजनीति प्रतिवेदनमाथि छलफल हुनेछ। आजको बैठकले पार्टीको आगामी कार्यादिशाबारे ठोस निर्णय लिदै सकिने प्रमुख सचेतक परियारले बताए।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP