Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

महाधिवेशनको मिति सार्न एकीकृत समाजवादीको बैठक आज

१८ मंसिर, काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने उनले जानकारी दिए। यसअघि माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन पछि सार्न लागिएको हो । माघ ११ गते राष्ट्रियसभा निर्वाचन परेको र त्यसको तयारीमा लाग्नुपर्ने भन्दै महाधिवेशन सार्न लागिएको हो ।

‘बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजनबारे छलफल हुनेछ’, खतिवडाले भने, ‘विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल गरिनेछ। बैठकमा

बैठकमा अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP