Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

१९ मंसिर, काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बस्ने बैठकले पार्टीको महाधिवेशन सार्ने लगायत विषयमा आवश्यक निर्णय गर्नेछ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सोमबार बसेको सचिवालय बैठकमा महाधिवेशन सार्ने विषयमा छलफल भएको थियो।

जाजरकोट भूकम्पका कारण कारण तयारी गर्न नपाएको र राष्ट्रिय सभा चुनाव समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने विषयमा बैठकमा छलफल भएको उनको भनाइ थियो।

एकीकृत समाजवादीले माघ १४ देखि १८ सम्म महाधिवेशन गर्ने तय गरेको थियो। सोमबारको बैठकले राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP