Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

एमालेको मध्यपहाडी यात्रा आज धुलिखेल आइपुग्ने

काठमाडौं : नेकपा एमालेले ११ दिन देखि जारी मध्यपहाडी यात्रा आजबाट पूर्वी नेपालतर्फ प्रस्थान गर्नेछ। ​

सदुरपश्चिमको बैतडी झुुलाघाटबाट सुरु भएको यात्रा गएराति नुवाकोट पुगेको छ। नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज नुवाकोटको बट्टारबाट अघि बढेको टोलीले बाहुनेपाटीमा बिहानको खाना खाने, छहरेमा भेटघाट र मण्डन, कुन्तावेसीमा आमसभा गर्ने तयारी छ।

आजको बासस्थान काभ्रेको धुलिखेलमा हुने प्रमुख गौतमले जानकारी दिए। आजको यात्रा ८२ किलोमिटर हुनेछ ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मंसिर १४ गतेबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिने छ।

यस यात्रा मार्फत एमालेले मध्यपहाडको जनजीवनका समस्या,विकास निर्माणको अवस्था,बढ्दो बसाँइसराइ व्यवस्थापन आदिका बारेमा छलफल चलाइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP