Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

गजुरेलले दिए प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। उनले मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए पनि स्वीकृत भइसकेको छैन।

प्रधानमन्त्री प्रचण्डले गजुरेललाई २०७९ माघ ९ गते मन्त्रीसरह सेवासुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए।

गजुरेल नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तुष्ट रहँदै आएका थिए। प्रमुख सल्लाहकार भए पनि कुनै भूमिका नदिइएपछि उनको असन्तुष्टि अझै बढेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP