Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

प्रतिनिधिसभाकाे बैठक आज

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको सम्भावित कार्यसूची छ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महसचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।

संसदको पात्रोअनुसार आज पनि शून्य समय, विशेष समय, तथा अन्य विधायकी कार्य भने जारी रहनेछन्। तीन मन्त्रीको राजीनामा बटम लाइन बनाएका एमाले सहितका प्रतिपक्षी दलले आजको संसद बैठकमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। हत्या र भ्रष्टाचारको आरोप लगाउँदै एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।

बालकुमारी घटनामा दुई युवाको ज्यान गएको घटनामा भौतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम लिजमा दिने विषयमा संस्कृति मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने प्रतिपक्षदलहरुको अडान छ।

भोलिको बैठकमा मन्त्रलयगत प्रश्नोत्तर तथा विभिन्न विधेयक पेश हुने सम्भावना छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP