Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

५ मिनेटमै सकियो लुम्बिनी प्रदेश सभाको बैठक

फाल्गुन १८,  वीरेन्द्र केसी

देउखुरी, दाङ — लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक ५ मिनेट १७ सेकेण्ड मात्रै बसेर सम्पन्न भएको छ । यसअघि लुम्बिनी प्रदेशसभाको बैठक गत भदौं २६ गते बसेको थियो ।

५ मिनेटमै सकियो लुम्बिनी प्रदेश सभाको बैठक
शुक्रबार दिउँसो ३ बजे बसेको दोस्रो प्रदेशसभाकोे पहिलो बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाए ।

 

लुम्बिनी सरकारको मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेर भएको सुचना पढेर सुनाएपछि दोस्रो बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी स्थगित भयो । प्रदेश सभाको दोस्रो अधिवेशनमा प्रदेश प्रमुखकको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकको बारेमा प्राप्त भएका पत्रबारे सभामुख घर्तीले सदनलाई जानकारी गराएका हुन् ।

लुम्बिनीले प्रदेश निजामित सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएको र सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहका कर्मचारीको विधेयक सहित चार वटा विधेयक दर्ताको तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP