Trending
flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने

प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापित देउवा

काठमाडौं : गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न देउवा बालुवाटार गएका हुन्। गठबन्धनमा देखिएको तिक्तता मेटाउन प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ।

कांग्रेस सभापति देउवाले आइतबार साँझ आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर उनीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका थिए।

राष्ट्रियसभा अध्यक्षमा दुबै पाटीले उम्मेद्वारी दिने भएपछि माओवाद केन्द्र र कांग्रेसबीच मनमुटाव बढेको छ।

प्रधानमन्त्री दाहालले शृङ्खलाबद्धरुपमा नयाँ समीकरणका लागि एमाले अध्यक्षसँग छलफल बढाएपछि देउवा उनीसँग चिढिएका छन्। नयाँ सत्ता समीकरणका लागि एमालेको सचिवालय बैठक अध्यक्ष निवास बालकोटमा जारी छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक जारी रहेको र जनता समाजवादी पार्टीले पनि नयाँ सत्ता समीकरणका लागि नेताहरुलाई बोलाएको छ।

हालको गठबन्धन भत्काएर एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ समीकरणको चर्चा चलिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP