Trending
flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया

स्थानिय तह सँग राहत माग्दै निजि विद्यालय


कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेका निजि विद्यालयले राहतको अपेक्षा सहित विभिन्न माग गर्दै गरेका छन् । कोरोना संक्रमणका कारण विद्यालय बन्द हुदा घरभाडा समेत तिर्न नसक्ने अवस्था भएकोले स्थानिय तहले राहत प्रदान गर्नुपर्ने माग राखेका छन् ।
प्याब्सन,एन प्याब्सन र प्राइभेट स्कुल कमिटिले समुक्त रुपमा हस्ताक्षर गरी चार बुदे माग गरेका छन । लकडाउन खुकुलो भएको अवस्थामा विद्यालय संचालन गर्न अनुमति दिनुपर्ने,अनुमति नलिएका विद्यालयहरुले भर्ना गरेमा कारवार्ही गर्नुपर्ने,दुई वर्ष देखि थप अनुमती नपाएका विद्यालयलाई कक्षा थपको अनुमति दिनुपर्ने माग राखिएको छ । बिजय कुमार गुप्ता,परमात्म प्रसाद चौधरी ,अशोक कुमार गुप्ता लगाएतको हस्ताक्षमा रहेको उक्त माग पत्र प्रमुख प्रसाशकिय अधिकृत विजय कार्कि मर्फत नगरप्रमुख रजत प्रताप शाहलाई दिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP