Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्नु हुँदैन : सभापति देउवा

 

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न नपाइने बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीले कुनै पार्टीका लागि नभई समग्र देश र जनताका लागि काम गर्नुपर्ने बताए।

देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत भएको उल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए।

सभापति देउवाले भने, ‘संसद्‌मा सबैभन्दा ठूलो पार्टी हाम्रो छ‚ त्यसकारण हामीले तपाईंहरूका कुरा लागू गर्न सक्छौँ। हामी अरू पार्टीलाई पनि सहभागी गराउन सक्छौँ। कर्मचारीको हकहित हेर्ने हो। कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न पाइँदैन। विधानअनुसार देशको काम गर्ने हो। कुनै पार्टीको लागि काम गर्ने होइन।’

सभापति देउवाले सरकारी सेवा चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए। २१ औं शताब्दीको आकांक्षानुरूप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP