Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सामाजिक सञ्जालले देशको कानुन मान्नैपर्छ : धनराज गुरुङ

 

 

काठमाडौँ : नेपाली काङ्ग्रेसका उपसभापति पूर्व कानुनमन्त्री धनराज गुरुङले सामाजिक सञ्जालले नेपालको कानुन मान्नुपर्ने बताएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको शुक्रवारदेखि प्रधान कार्यालयमा सुरु भएको विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले कानुन सबैले मान्नुपर्ने बताए। “सानो चिया पसल चलाउँदा दर्ता गर्नुपर्ने यत्रो सामाजिक सञ्जाल सञ्चालन गर्दा दर्ता गर्नुपर्दैन?”‚ उनको प्रश्न थियो।

पछिल्लो समय नेताहरू स्टन्टको पछि लागेको उल्लेख गर्दै स्टन्ट गरेर दीर्घकालीन समस्याको समाधान नहुने बताए।

सामाजिक सञ्जाल टिकटकको उदाहरण दिँदै उनले केही महिना लागि बन्द भएको टिकटक दर्ता भएपछि पुनः चलेको उल्लेख गरे। “म कानुनमन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुनः सञ्चालन भयो”‚ उनले भने।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP