Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाहरूबीचकाे छलफल स्थगन

 

 

काठमाडाैं : राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवाहरूबीचकाे छलफल स्थगन भएकाे छ। ​राष्ट्रपति पाैडेल अस्वस्थ भएपछि शनिबारका लागि तय भएकाे छलफल स्थगन गरिएकाे स्राेतले जनाएकाे छ।

साथै ​जेनजीका प्रतिनिधिबीच छलफलमा काे–काे सहभागिता हुने भन्ने विषयमा भएकाे विवाद पनि अर्काे कारण हाे। ​वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए।

अब सोमबार दिउँसाे ३ बजे पुन: जेनजीहरूसँग छलफल हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको वास्तविक नेतृत्वकर्ता काे भन्नेमा विवाद हुँदै आएकाे छ। हरेक ठाउमा सुदन गुरुङ अगाडि सरिरहे पनि अर्काे पक्षले त्यसकाे विराेध गर्ने गरेका छन्।  थाहा खबर 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP