Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिर्जना ओलीले रास्वपाको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता

काठमाडौं : भ्लगर सिर्जना ओलीले रास्वपाको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्।

काठमाडौंका मेयर बालेन्द्र शाहको टिमको सिफारिसमा रास्वपाको बन्दसूचीमा समेटिएकी ओलीले आफू अहिले नै सक्रिय राजनीतिमा नआउने प्रस्ट पार्दै उम्मेदवारी फिर्ता लिइसकेको जनाएकी छन्।

लामो समयदेखि देशका विकट क्षेत्रहरूको भ्रमण गरी पर्यटन प्रवर्द्धनमा लागेकी ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्। उनले आफ्नो नाम फिर्ता लिनुको मुख्य कारण पर्यटन क्षेत्रकै काममा केन्द्रित हुनु रहेको बताएकी छन्।

मध्यपहाडी लोकमार्गको यात्राका क्रममा रहेका बेला आफूलाई बालेन्द्र शाहको टिमबाट समानुपातिक सूचीका लागि प्रस्ताव आएको उनले उल्लेख गरेकी छन्।

यात्रामा रहेका कारण र केही प्राविधिक समस्याले गर्दा नाम फिर्ताको जानकारी दिन केही दिन ढिलाइ भएको उनले स्पष्ट पारेकी छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP