केशव सावद
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनका कार्यक्रम धमाधम अघि बढाएको छ ।
भृकुटीमण्डपमा अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ ।
संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचनका कार्यक्रम अघि बढाइएको छ ।
पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो ।
विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ । अनलाइनखबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया