Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सरस्वती बालक्लबमा गुप्ता चयन

देवानन्द ठाकुर
कपिलबस्तु

कपिलबस्तुको शिवराज नगरपालिका बडा नं. ८ मा रहेको श्री जनचेतना सामुदायिक माध्यमिक बिद्यालयमा बाल क्लब गठन गरिएको छ। १३ सदस्यीय बाल क्लब गठन गरी बिद्यालयका खेल सामग्री जिम्मा लगाइएको छ । कुनै किसिमको समस्या भए बाल क्लबको माध्ययम बाट बिद्यालय प्रशासन समितिमा पुर्याइ त्यसको तत्काल समाधान गर्ने बिद्यालय प्रशासनले जनाएको छ । प्रधनाध्यापक अर्जुन प्रसाद खनालले नव गठित बाल क्लब लाइ शुभकामनाका साथ प्रशिक्षण दिनु भएका थिए।

नव गठित बाल क्लबको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत धर्मराज गुप्ता सर्व सम्मत ले चयन भएका थिए भने उपाध्यक्षमा कुन्ति कसौधन र रामेश्वर चौधरी, सचिव मा निर्मला पाण्डेय,सहसचिवमा ओमकार चौधरी लगायत अन्य ८ जना सदस्य चयन भएको सोही बिद्यालयका शिक्षक धर्मपाल चौधरी ले जानकारी गराएका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP