Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रहरीलाई चुनौती, तस्करलाई मस्ती

कपिलवस्तु,

लकडाउनको फाईदा उठाउदै रागा तस्करहरूको मस्ती भई रहेको छ भने प्रहरीको लागि चुनौतीको विषय बनेको छ ।

कपिलवस्तुमा अहिले रागा तस्करी बढेकोे छ । भारत बाट रागा नेपाल प्रबेश गराउने गिराेहहरू अहिले सक्रीय भएका छन । १ सय दिनको लामो लकडाउन खुकुलो भएसगै रागाको तस्करी गर्ने गिरोह सक्रीय भई लागि परेको स्रोतले जनाएको छ ।

नेपालमा प्रयाप्त मात्रामा रागा नभएकोले तस्करहरू भारत बाट नेपाल प्रबेश गराई करोबार सुरू गरेका छन ।

कागजमा सिमित रागाको स्वस्थ्य परिक्षण र रवन्ना तथा वडाको सिफारिस बनाई भारत बाट आएको रागा नेपाल कै हो भनी नक्कली कागज बनाई तस्करहरू काठमान्डौ,पोखरा,नरायणगाट लगायतको ठाउमा पुर्याउने गर्दछन ।

यता प्रहरी कोविड १९ को संक्रमणले लकडाउनमा खट्नुदेखि लिएर सिमा क्षेत्रबाट हुने अवैध गतिविधिलाई रोक्न दिनरात गस्तीमा खाटि रहेका छन , कोविड १९ बाट जनतालाई सुरक्षी रख्ना प्रहरी व्यस्थ रहेको मौका छोपी तस्करहरु भारतबाट अवैधरुपमा रांगा नेपाल भित्र्याएर विभित्र ठाउँ पुर्याउने गरेका छन।

हिजो राति गोप्य सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालको गस्तीटोलीले शिवराज नगरपालिका ८ जगदिशपुरमा बेवारिसे अवस्थामा रहेको १२ वटा रांगा र ३ वटा भैंसी फेला पारेको छ । पक्रऊ गरिएकाे रागा र भैंसी अनुमानित १ लाख २० हजार बराबर रहेको ईप्रका बहादुरगंजले जानकारी गराएकाे छ । गणेशपुर, पत्थरदेइया र बहादुरगंज प्रहरीको संयुक्त प्रयासमा राति १२ बजे जगदिशपुर पुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ईप्रका बहादुरगंजकाे प्रहरी नायब निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो । तस्करहरु नेपाल-भारतको खुला सिमानाकाको फाइदा उठाउदै सुरक्षा निकायलाई थप चुनौती दिई बिना क्वारेन्टाइन नेपाल प्रबेश गराई रहेका छन ।

कोरोना संक्रमणले गर्दा गरिएको लकडाउनले केहीदिन रांगा तस्करी सुस्त भएपनि अहिलेफेरि शुरु भएकाले सुरक्षाकर्मीहरूकाे लागि थप चुनौती बढेेेेकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP