Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१ लाख पुरस्कार राशीमा कपिलवस्तु डान्सीङ्ग स्टार हुदै

माधव बेल्वासे

कपिलवस्तु

कपिलवस्तुमा पहिलो पटक हुन लागेको कपिलवस्तु डान्सीङ्ग स्टार २०७६को तिव्र रुपमा भइरहेको छ । जिल्लामा पहिलो पटक प्रतियोगीता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी आयोजक सस्था छमछमि कला केन्द्रले जनाएको छ । कपिलवस्तुको चन्द्रौटामा पत्रकार सम्मेलन गर्दै आगमी मंसीर १५ गते देखी रियालिटी शो प्रतियोगीता हुने छमछमी कला केन्द्रका प्रमुख सुमन पौडेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा यही कार्तिक १९ र ३० गते विभिन्न स्थानमा अडिशन हुने बताइएको
छ । स्थानिय स्तरमा लुकेर रहेको क्षमतालाई डान्सीङ्ग स्टारको माध्यम वाट वाहिर ल्याउन सकिने आयोजकको विश्वास रहेको छ । कपिलवस्तुको तौलिहवा, चारनंम्बर जितपुर, गोरुसिगें, इमिलिया र चन्द्रौटा लगाएत क्षेत्र वाट करिब एक हजार प्रतिस्प्रधामा आउने लक्ष्य रहेको कला केन्द्रका प्रमुख पौडेलले वताउनुभयो ।

डान्सीङ्ग स्टारको जजको रुपमा नेपालको चर्चित नायिका पुजना प्रधान, मोडल हरि
शरण रिजाल र छमछमी कला केन्द्रका प्रमुख तथा नित्य निर्देशक सुमन पौडेल
रहेका छन । डान्सीङ्ग स्टारमा प्रथम हुनेले नगद १ लाख ,द्धितियले ५० हजार र तृतियले २५ हजार पुरस्कार पाउने छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP