Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

अध्यक्ष थापाले दिनुभयो मन्त्री त्रिपाठीलाई बधाई

कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मंगलवार काठमाण्डौँ पुगी प्रत्यक्ष नव नियुक्त समान्य तथा प्रशासन मन्त्रालयका मन्त्री हृदेश त्रिपाठीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ । उहाँले गाउँपालिका भित्र भईरहेको विभिन्न समस्या तथा विकासका गतिविधिबारे मन्त्री त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराउनु भएको छ ।
कृषि, सिचाई, स्वास्थ्य, शिक्षा र समसामायिक विकास निमार्णका कार्य लगायतका विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै मन्त्री त्रिपाठीलाई केन्द्रिय कार्यालय काठमाण्डौँमा पुगी जानकारी गराउनु भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP