Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

२ दिने समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु

कपिलवस्तु
कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ चैनपुर स्वावलम्वन समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
तालिम गराउनुकाे उद्देश्य स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन र नेतृत्व सम्बन्धि क्षमता अभिवृद्धि गराउन काे लागि गरिएको छ।


तालिमकाे उद्देश्यकाे बारेमा,समुह र व्यवस्थापन सम्बन्धी छलफल ,समुह संचालन गर्दा ध्यान दिनु पर्ने कुरा,समुह विकासका अाधारहरु,समुह काे बैठक व्यवस्थापन र अभ्यास ,बैठकमा समुहका पदाधीकारी र सदस्यहरुकाे अाफ्नाे भुमिका बारे छलफछ तालिममा यी सबै काे बारेमा छलफल र जानकारी गराइएको थियो ।


सिर्जनाशील कि.स. र सुनाैलाे कि.स केन्द्र काे अायाेजना र स्ट्रोम फाउन्डेसनको सहयोग अनि किर्डाक नेपाल काे सहजीकरण वाट तालिम सुरु गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP